दिपक बोहरा

घनश्याम भुसालको बहिर्गमन र कमल थापाको आगमन: ओलीको नेतृत्वमा कता जाँदैछ एमाले ?

पञ्चायतमा दिपक बोहराको आतंक कमल थापाको भन्दा कम थिएन । बोहराले संरक्षण गरेका गुण्डाले प्रजातन्त्र समर्थकको दिन दहाडै हत्या गर्ने गरेका थिए । त्यस क्षेत्रमा भुसालहरुको मुख्य संघर्ष नै बोहरासँग हुने गरेको थियो । अहिले अवस्था यस्तो आयो कि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved