काठमाडौं । औद्योगिक क्षेत्र महासंघले औद्योगिक क्षेत्रभित्र भएका उद्योगमा गरेको भाडा वृद्धि तत्काल खारेज गर्न राखेको मागलाई नेपाल उद्योग वाणिज्य महासंघले समर्थन गरेको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २०७१ सालमा ८०० प्रतिशतले औद्योगिक क्षेत्रभित्र भएका उद्योगमा गरेको भाडा...