दिनेश डिसी

सर्वजीत चलचित्र निर्माणमा पाँच महीनाको तलब सहयोग गर्ने मन्त्री आलेको घोषणा

काठमाडौं। दलित आन्दोलनका अगुवा भगत सर्वजित विश्वकर्माको जीवनीमा आधारित ‘सर्वजीत’ नामक चलचित्रको शुभ मुहुर्त गरिएको छ। उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ‘सर्वजीत’ चलचित्र निर्माणको निम्ति आफ्नो पाँच महिनाको पारिश्रमिक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved