काठमाडौं। काठमाडौंबाट सुर्खेततर्फ जाँदै गरेको बस दाङमा दुर्घटनामा हुँदा १५ जना घाइते भएका छन् । कर्णाली प्रदेश-०२-००१ ख- ०३६२ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गको लमही-९ अमिलियामा मंगलबार बिहान करिब साढे ६ बजेतिर दुर्घटना भएको हो । घाइतेमध्ये दुई जनाको...