दलिय आवद्धता

काठमाडौँ ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मंगलबार राति प्रेस विज्ञप्ति जारी गर्दै मेयर शाहले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved