काठमाडौं। समता समाज नेपालले सरकारले अगामी आर्थिक वर्षका २०८०-०८१ का लागि ल्याएको नीति तथा कार्यक्रममा दलित समुदायको विषय नसमेटिएको भन्दै असहमति जनाएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै समाजले नीति तथा कार्यक्रमको विरोध जनाएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले...