काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन्। आज दिउँसो ४ बजे सिँहदरबारमा बैठक बस्न लागेको हो। आइतबारको सत्ता गठबन्धनको बैठकले अध्यादेश फिर्ता लिने विषयमा छलफल गरेको थियो। गठबन्धनको उक्त बैठकपछि मन्त्रिपिरषद् बैठक बस्न लागेको हो। बैठकको मूल एजेण्डा अध्यादेश...