काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रघुजी पन्तले राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् । गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरुसँग सवालजवाफ गर्ने भन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरु सच्चिएर अघि बढनुपर्ने उनको भनाई थियो । आईतवार...