काठमाडौं। नयाँ वर्ष २०७९ को अवसरमा ३ वैशाख शनिबार काठमाडौंको दरवारमार्गमा आयोजना गरिएको १५ औं दरवारमार्ग महोत्सव सम्पन्न भएको छ। महोत्सवमा विभिन्न कलाकारहरूले प्रस्तुति दिएका थिए। महोत्सवको करीब १ लाख दर्शकले अवलोकन गरेका थिए। चर्चित गायकगायिका, कलाकार तथा सांगितिक...