थुनुवा मृत्यु

जबर्जस्ती करणी अभियोगमा थुनामा रहेका व्यक्तिको मृत्यु

सिन्धुपाल्चोक। थुनामा रहेका एक कैदीको मृत्यु भएको छ। जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो। आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved