पच्चीस सय वर्ष पहिलेको क्रमिक उद्विकासको प्रारम्भिक युगमा वुद्ध मार्फत विश्वलाई नयाँ चेत र ज्ञान दिनसक्ने नेपालले यो एसियन सेन्चुरीमा नयाँ ज्ञान उत्पादन गर्ने कैंयौं ‘नयाँ वुद्ध’ हरु उत्पादन गर्न सक्छ । खाँचो छ दूरदृष्टियुक्त राजनीतिक नेतृत्व, सामुहिक राष्ट्रिय...