त्रिवी उपकुलपति

प्रधानमन्त्रीले योग्यलाई छोडेर त्रिवी उपकुलपतिको सर्टलिष्ट बनाएको ओलीको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवी) को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved