तोयम राय

संसदीय सुनुवाइ समितिबाट महालेखा परीक्षकमा तोयम राय सर्वसम्मत अनुमोदित

काठमाडौं । संसदीय सुनुवाइ समितिले महालेखा परिक्षकमा तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ । मंगलबार भएको सुनवाइपछि समितिले रायलाई अनुमोदन गरेको हो । संवैधानिक परिषद्‌ले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो । राय राष्ट्रिय तथ्यांक कार्यालयका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved