तुलसी घिमिरे

अग्रज निर्देशक तुलसी घिमिरे फिल्म निर्देशनमा फर्कँदै, ‘पहाड’ फिल्मको शीर्ष भूमिकामा विपिन कार्की

काठमाडौं । अग्रज निर्देशक तुलसी घिमिरेले फेरि अर्काे फिल्म लिएर आउने भएका छन् । पछिल्लो फिल्म ‘दर्पणछाया २’ बाट सिनेमा क्षेत्रबाट टाढा भएका उनी ‘पहाड’ फिल्मबाट कमब्याक गर्ने भएका छन् । ६ वर्षको ‘ग्याप’ पछि घिमिरे निर्देशनमा फर्किन लागेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved