तीर्थबहादुर थापा

दुई दशकपछि चलचित्र क्षेत्रमा फर्किदैं थापा, भन्छन्- अभिनय गर्ने इच्छा छ

काठमाडौं । तीर्थबहादुर थापा अभिनेतासँगै निर्देशक र निर्माताका रूपमा परिचित छन् । उनले ‘मायाको बन्धन’, ‘सडक’, ‘आन्दोलन’ ‘अञ्जुली’ लगायतका चलचित्र निर्देशन गरेका थिए । तर थापा विगत १८ वर्षदेखि भने यस कर्मबाट टाढा रहेका छन् । विसं २०६२/६३ को...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved