तिलागुफा नगरपालिका

कालिकोट प्रशासन र तिलागुफा नगरपालिकाको कमजोरीले सयौँको नागरिकतामा त्रुटि

कालीकोट । कालिकोट जिल्ला प्रशासन कार्यालय र तिलागुफा नगरपालिकाको कमजोरीका कारण दुई हजारभन्दा बढीको नागरिकताको प्रमाणपत्रमा त्रुटि भएको पाइएको छ । विसं २०७४ वैशाख १ गतेदेखिका नागरिकता बाहक तिलागुफाका नागरिकको नेपाली नागरिकता एउटै भए पनि अङ्ग्रेजी अनुवादमा भने त्रुटि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved