काठमाडौं । कर्णाली प्रदेश प्रमुख तिलक परियारले आफ्नो सचिवालयमा छोरा, बुहारी, नातिदेखि भान्जालाई राखेपछि विरोध भएको छ । सचिवालयमा १२ जनालाई नियुक्ति दिएकोमा ९ जना आफ्नै परिवारका सदस्य रहेको खुलेपछि आलोचना भएको हो । रोल्पा लिवाङमा विपन्न दलित परिवारमा...