दार्चुला। दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ। चीनको सीमा नजिकै रहेको तिंकर गाउँमा मतदान सकिएको हो। तिंकरमा १३६ जनाले मतदान गरेका छन्। मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन्। तिंकरमा मतदान सकिएको सशस्त्र प्रहरी बल...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved