तालिबान र महिलामाथि प्रतिवन्ध

महिलालाई एनजीओमा काम गर्न प्रतिबन्ध लगाउने तालिबान सरकारको घोषणा

नयाँ दिल्ली।अफगानिस्तानमा महिलाको शिक्षाको ढोका बन्द गरेपछि तालिबानले अब महिलाहरूलाई गैर-सरकारी संस्थाहरूमा काम गर्न प्रतिबन्ध लगाएको छ। संयुक्त राष्ट्र संघले देशको तालिबान सरकारको यो निर्णयलाई आधारभूत अधिकारको उल्लङ्घन भएको भन्दै निन्दा गरेको छ । यद्यपि, तालिबानले यो निर्णयलाई उचित...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved