तार

धमाधम हटाइँदै अव्यवस्थित तार, काटेर अलपत्र छोडिँदा भने पैदलयात्रुलाई समस्या

काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र अव्यवस्थितरूपमा राखिएका टेलिफोन, इन्टरनेटलगायतका तार व्यवस्थापनको काम धमाधमरूपमा भइरहेको छ । महानगरपालिकाको ताकेतापछि सेवा प्रदायक कम्पनीले टेलिफोन, इन्टरनेट, केवललगायतका तार व्यवस्थित गर्ने उद्देश्यले तार काट्ने र हटाउने काम भइरहेको हो । तार व्यवस्थापनका लागि काटिएका तार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved