बाटामुन्तिर बारीको कान्लो डरलाग्दो देखियो। त्यत्रो ठूलो कान्लो त्यहाँ छँदैथिएन। त्यहाँबाट त हाम्रा बारीकै बीचबाट तल लिम्बू गाउँ जाने सजिलो गोरटो बाटो पो थियो जुन बाटाबाट कति पल्ट मृत शवहरू लिएर चिहान डाँडातर्फ मलामीहरू गएको दृश्य मैले देखेको थिएँ।...