ताप्लेजुङमा भूकम्प

ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प

ताप्लेजुङ। नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर गए राति ११ बजेर ४१ मिनेट जाँदा चार दशमलव छ म्याग्नेच्युडको भूकम्प गएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved