तनहुँ जिसस निर्वाचन

जिसस तनहुँको निर्वाचन १३ असारमा

समन्वय समिति गठनका लागि जिल्लामा एउटै पार्टीको बहुमत छैन। एउटै पार्टीको बहुमत नभएको र केन्द्रमा भएको गठबन्धनका आधारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको तालमेल हुने भएको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved