काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ मा धारिलो ढुंगा प्रहारबाट एक वृद्धाको हत्या भएको छ । शनिबार दिउँसो ढुंगा प्रहारबाट मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनामा दुई जना घाइते...