ढाका म्याराथन

नेपाली एथलेटिक्स टोली ढाका जाँदै

काठमाडौं। नेपाली एथलेटिक्स टोली आज बुधबार बंगलादेशको ढाका प्रस्थान जाँदैछ । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन १० खेलाडीसहित ११ सदस्यीय टोली बुधाबार ढाका जान लागेको हो। जनवरी २० तारिखमा हुने प्रतियोगिताको फुल म्याराथनतर्फ पुरुषमा किरणसिंह बोगटी, सन्तोषविक्रम...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved