काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा विजयी भएका छन् । आइतबार सम्पन्न मतपरिणाम अनुसार थापा ४६८ मतसहित विजयी भएका हुन् । थापाका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाए । यस्तै नेकपा माओवादी...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved