डेनमार्क र ट्युनिसिया

विश्वकप फुटबल : डेनमार्क र ट्युनिसियाले अंक बाँडे

काठमाडौं। विश्वकप फुटबलमा डेनमार्क र ट्युनिसियाले अंक बाँडेका छन्। एड्युकेशन सिटी रंगशालामा मङ्गलबार भएको डेनमार्क र ट्युनिसियाबीचको खेल गोलरहित बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन्। यो यस विश्वकपको पहिलो गोलरहित बराबरी हो। दुवै टोलीले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved