काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम ४८ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार यो रकम अघिल्लो वर्षको तुलनामा ८.८८ प्रतिशतले बढेको हो। प्रतिवेदनले कुल बक्यौतामध्ये करिब आधा हिस्सा ट्रङ्क तथा डेडिकेटेड लाइनतर्फको रहेको...