डुरान्ड कप

डुरान्ड कपः त्रिभुवन आर्मी र दिल्लीको बराबरी

काठमाडौं। भारतको प्रतिष्ठित डुरान्ड कप फुटबल प्रतियोगितामा नेपालको त्रिभुवन आर्मी क्लब र दिल्ली फुटबल क्लबबीचको खेल बराबरीमा सकिएको छ। साई स्टेडियममा बुधबार भएको खेलमा आर्मी र दिल्लीबीचको खेल १–१ गोलको बराबरीमा सकिएको हो। यससँगै दुवै टोलीले अंक बाडेका छन्।आर्मीको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved