डुङ्गा दुर्घटना

डुङ्गा दुर्घटनामा ४१ जनाको मृत्यु भएको आशङ्का

इटाली।  गत साता आप्रवासी चढेको डुङ्गा भूमध्यसागरमा दुर्घटना हुँदा तीन बालबालिकासहित ४१ जनाको मृत्यु भएको आशङ्का गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बुधबार इटालियन टापु लाम्पेडुसामा ल्याइएका चार जीवित व्यक्तिलाई उद्धृत गर्दै बताएअनुसार ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट प्रस्थान गरेपछि शुक्रबारको प्रतिकूल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved