डीएनए टेष्ट

निहारिका प्रकरण : उच्च अदालत हाजीर भए श्रेष्ठ

जनकपुरधाम । जिल्ला प्रहरी  कार्यालय धनुषाबाट  रिहा भएका शिवराज श्रेष्ठ उच्च अदालतमा हाजीर भएका छन् । सोनालीकुमारी सिंह ‘निहारिका’ बाट जन्मेको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्नका लागि बिहिबार  श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका हुन् । उच्च अदालत जनकपुरले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved