डीआईजी चन्द

विमानस्थलका सुरक्षा प्रमुख डीआईजी चन्दको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको सरुवा भएको छ । गृह मन्त्रालयले चन्दलाई प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा काज सरुवा गरेको हो । विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटाकुट भएपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved