काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो । ईश्वर कार्की,...