पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस

नेपालभ्युज

पाँच एसएसपीको डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरूलाई  नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् ।

गृह मन्त्रालय अन्तर्गतको बढुवा सिफारिस समितिले बिहीबार बढुवाका लागि सिफारिस गरिएका एसएसपीहरूको सूची सार्वजनिक गरेको हो ।

ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया बढुवा सिफारिस सूचीमा परेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved