डा. सन्दुक रुइत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग वरिष्ठ चिकित्सक डा सन्दुक रुइतले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रमा गर्न सकिने कामबारे कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । “बाहिर...