काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी बन्न नहुने बताएका छन्। बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता रिजालले रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आए पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार...