डा. टकराज गुरुङ विजयी

लमजुङ प्रदेश ‘१’ मा कांग्रेसका गुरुङ विजयी

लमजुङ। लमजुङ प्रदेशसभा निर्वाचनअन्तर्गत प्रदेश ‘१’ मा गठबन्धनतर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति डा. टकराज गुरुङ विजयी भएका छन् । गएराति सम्पन्न मत गणनाअनुसार एक हजार एक सय ६१ मतान्तरले एमालेका जमिन्द्रमान घलेलाई पछि पार्दै गुरुङ विजयी बन्न सफल भएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved