बसाइँ’ उपन्यासका पात्रहरू त्यसका कथानकका आधारमा जीवन्त र स्वाभाविक लाग्छन्। जब ‘बसाइँ’लाई चलचित्रकरण गरियो, धने बस्नेतकी श्रीमतीको चरित्र नै विघटन हुनेगरी त्यसको संवादनिर्माण भएको दृश्य मेरानिम्ति सहज भएन। चलचित्रको आरम्भमै मैनालाई उसको सहभाव र सहकार्ययुक्त चरित्रबाट विमुख मुखाले चरित्रमा...