काठमाडौं। नेकपा एमाले डडेलधुराले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न पठानिसंह बोहोराको एकल नाम सिफारिस गरेर पठाएपनि उनले टिकट भने प्रदेश सभाको पाएका छन्। उनी ०७४ को निर्वाचनमा पनि प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। बोहोरा प्रदेश मन्त्री पनि भएका हुन्। प्रधानमन्त्री...