काठमाडौं । नेपाली कांग्रेसका सांसद ठाकुर गैरेले पाल्पाको रम्भा गाउँपालिकामा भेटिएको यार्सागुम्बालाई सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले करिब एक हजार आठ सय मिटरमा भेटिएको उक्त यार्सागुम्बाको उचित संरक्षण र...