ठगी धन्दा

ठगले म्यानमार लगेका नेपालीसहित २६० नागरिक मुक्त, थाईल्याण्डको बाटो फर्काइँदै

काठमाडौं । म्यान्मारको करेन प्रान्तमा दूरसञ्चारसम्बन्धी ठगी धन्दा गर्न सञ्चालित विभिन्न ‘स्क्याम’ सेन्टरबाट २० देशका २६० कामदार मुक्त भएका छन् । मुक्त भएकामा नेपाली पनि छन् । म्यान्मारको एउटा स्थानीय सशस्त्र समूहले उनीहरूलाई मुक्त गर्दै थाई सेनाको जिम्मा लगाएको...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved