काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको ज्याला बढाउनुपर्ने मागसहित प्रदर्शन गरेको छ । आइतबार काठमाडौंको माइतीघरमा भेला भएका ट्रेड युनियन कांग्रेसका नेता, कार्यकर्ताले श्रमिकको ज्याला बढाउन माग गर्दै प्रदर्शन गरेका हुन् । हरेक दुई वर्षमा श्रमिकको पारिश्रमिक बढाइरहनुपर्ने...