ट्राफिक प्रहरी कार्यालय

ट्राफिकलाई नागरिक एप देखाएर नहुने, लाइसेन्सको हार्डकपी नै चाहिने

काठमाडौँ । ट्राफिकलाई नागरिक एपमार्फत लाइसेन्स देखाएर मात्र नहुने भएको छ । एक सूचना जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले लाइसेन्सको हार्डकपि नै चाहिने जानकारी गराएको हो । लाइसेन्स प्राप्त हो होइन भन्ने कुराको पहिचानका लागि मात्र नागरिक एप मान्य...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved