ट्रम्प दोषी ठहर

यौन दुर्व्यवहारको मुद्दामा ट्रम्प दोषी ठहर, पीडितलाई ५० लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

एजेन्सी । यौन दुर्व्यवहार सम्बन्धी एक मुद्दामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प दोषी ठहर भएका छन् । न्युयोर्कको एक अदालतले यौन दुर्व्यवहारमा ट्रम्पलाई दोषी ठहर्‍याउँदै पीडितलाई क्षतिपूर्ति बापत ५० लाख डलर दिनुपर्ने फैसला सुनाएको बीबीसीले जनाएको छ । एक म्यागेजिनकी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved