काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउन भन्दै नेपाल विद्युत् प्राधिकरणले ४ वटा उद्योगको लाइन काट्नुलाई विद्युत् नियमन आयोगले अवैध काम भएको ठहर गरेको छ । नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले प्राधिकरणले बिलको पैसा उठाउन सक्ने बताउँदै प्राधिकरणले अनुचित...