टौदह

पानीको भरपर्दो स्रोत खोज्दै टौदह

कीर्तिपुर। साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन्। यी चराहरू वैशाखसम्ममा फर्किसक्छन्। त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved