काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले दलहरूबीचको सहमतिमा एमसीसी पास गर्नुपर्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले एमसीसी छिटो संसदमा पेश गर्न प्रधानमन्त्री शेरहादुर देउवालाई सुझावसमेत दिए। एमसीसीको सवालमा पहिले सरकार तात्नुपर्ने उनको तर्क...