टेलिकमको तार

टेलिकमको तार चोरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले नेपाल टेलिकमको तार चोरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–१, सिक्लेसका ३२ वर्षीय नविन सुनार छन् । कास्कीको पोखरा महानगरपालिका–११ रानीपौवामा रहेको नेपाल टेलिकम कार्यालयको परिसरभित्र राखिएको तामा मिश्रित तार चोरी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved