टेरामक्स प्रकरण

मन्त्री बस्नेत अख्तियारको कार्यालयमा, टेरामक्स प्रकरणमा दिए बयान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामा मुछिएका  मन्त्री बस्नेतले मंगलबार अपराह्न अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएको अख्तियार स्रोतले जनाएको छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved