टेकनारायण पाण्डे पक्राउ

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उपराष्ट्रपति कार्यालयका सचिव टेक नारायण पाण्डे पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिवसमेत रहेका उनी अहिले जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् । प्रहरीले मंगलबार मात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved